भारतीय दूतावास अगाडि युवा-विद्यार्थीको नारा, ‘रन्जित रेलाई देश निकाला गर’

काठमाडौं : युवा संघ नेपाल र अनेरास्वबियुले शनिबार बिहान काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरेका छन् । संविधान संशोधन प्रस्ताव भारतको योजनामा आएको भन्दै दबाब स्वरुप बिहान १० बजेदेखि १२ बजेसम्म दूतावास घेराउ गरेका हुन् ।

youth-of-nepal-6दुताबास अघि भारतीय चलखेल बन्द गर, राजदूत रन्जित रेलाई देश निकाला गर जस्ता नारा लगाएर उनीहरुले प्रर्दशन गरेका थिए । संविधान संशोधनमा मधेसी दलहरुलाई दबाब दिन भन्दै भोजको आयोजना गरेपछि घेराउ गरिएको युवा संघका महासचिव किरण पौडेलेले बताए ।





error: Content is protected !!