डा. केसीको समर्थनमा बाबुराम देखी निश्चल बस्नेत सम्मा (फोटो फिचर)

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २१ दिनदेखि आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा र्याली निकालिएको छ । माइतिघर मण्डलामा निकालिएको र्यालीमा राजनीतिज्ञ तथा विद्यार्थीहरूको उपस्थिती थियो ।
केसीको समर्थनमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईकोसमेत उपस्थिति थियो ।
तस्बिरहरु :
.jpg)
.jpg)
.jpg)
.jpg)









