एमालेसहित चार दलद्वारा दोस्रो दिन पनि सदन अवरुद्ध, संशोधन प्रस्ताव फिर्ता लिन आग्रह

काठमाडौं । नेकपा एमालेसहित ४ राजनीतिक दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ ।
1563236701ca-buildingएमालेसहित चार दलका सांसदहरु उठेर विरोध जनाए पछि सभामुखले व्यवस्थापिका–संसद्को बैठक स्थगित गरेकी थिइन् । नेकपा एमाले, नेकपा माले, नेमकिपा र राजमोका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले आइतबारसम्मका लागि संसद्को बैठक स्थगित गरेकी थिइन् ।

बैठकमा नेकपा मालेका सांसद सीपी मैनालीले संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।





error: Content is protected !!