प्रेस सेन्टर नेपालको कतार शाखा गठन , अध्यक्षमा होम बहादुर बस्नेत

लक्ष्मण रसाइली
कतार,मंसिर १८ ।
प्रेस सेन्टर नेपालको प्रवास शाखा कतारमा तदर्थ समिति गठन भयको छ। होम बहादुर बस्नेत को अध्यक्षतामा १३ सदस्यिय तदर्थ समिति चयन भयको छ। जयको उपाध्यक्षमा जैबी राई महासचिब रुद्र शर्मा आचार्य, सचीब इश्वर शाही ,कोषध्यक्ष केशर खत्री, सदस्यहरु कर्ण लिम्बु, महेश दाहाल, प्रशुराम श्रेष्ठ ,लक्ष्मण चौलागाईं ,कैलाश श्रेष्ठ ,ज्ञान बहादुर तामाङ, निम बहादुर बस्नेत, सन्तोष दङगाल, रहेको छन।
कार्यक्रम प्रेस सेन्टर नेपाल का केन्द्रिय सचिबालय सदस्य ,तीन नम्बर प्रदेश अध्यक्ष तथा प्रेस सेन्टर नेपाल बिदेश बिभाग सदस्य सुनिल खड्का को प्रमुख अतिथी रहेको कार्यक्रम मा नेपालि जनप्रगती मंच कतार का उपाध्यक्ष कर्ण लिम्बु को सभापतित्व र जनप्रगती शिल मन्च का प्रमुख सल्लाहकार होमनाथ शर्मा, विशेष अतिथी र दुर्गा प्याकुरेल, भोला थापा, मंचका कार्यबहाक अध्यक्ष ध्वज राई को उपस्तिथि मा कार्यक्रम सम्पन्न भयको छ।जनयुद्ध देखी बन्दुक बोकेका हातले नयाँ संविधान बनेको र अब ती हात ले कलम चलाएर संविधान कार्यन्वयन र देश बिकास र रोजगारी सिर्जना गर्न पर्नेु औलाउदै अब प्रवास बाट पनि प्रेस सेन्टर नेपाल कतार ले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै प्रमुख अतिथि खड्काले भने जनतालाई सकारात्मक भएर कलम चलाए पिडामा परेकालाई उद्दार र राहत सहयोग मिल्ने भन्दै अहिले कलमको शक्ति अथक भएको बताउनु भयको छ ।गणतन्त्र पुर्ण प्रेस स्वतन्त्रता  हाम्रो सहभागीता भन्ने   रहेको थियो
प्रेस सेन्टर प्रवास शाखा लाई बनाउ गतिशीलता भन्ने मुल नारा साथ उपस्तिथिको प्रथम भेलामा कार्यक्रम सन्चाल महेश दाहाल गरेका गर्नु भयको कार्यक्रम दोहा को भुयान नेपाली आगन होटल मा भएको उक्त कार्यक्रम स्वागत मन्तव्य बाट होम बस्नेतले सबै लाई स्वागत गरेका गर्नुभयको थियो ।
बाक्लो उपस्तिथि रहेको कार्यक्रममा मंचका महासचिब जैबी राई ले प्रवास बाट सन्चार क्षेत्रमा अबका दिन कलम बाट सघर्ष गरि सबै नेपाली हरु लाई न्याय दिनु पर्ने बताउनु भयको छ।कार्यक्रम अनत्यमा नयाँ तदर्थ समिती चयन भएकोमा खुशी साटासाट गर्दै कार्यसफलताको शुभकामना साटासाट भयको छ। कार्यक्रम समापन गर्दै तदर्थ समिति का अध्यक्ष होम बहादुर बस्नेतले प्रेस सेन्टरको भुमिका र अबका दिन को काम कार्बाही बारे प्रतिबद्धता जनाउदै सबै लाई एक जुट भएर कलम चलाउन अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषण गरेका गर्नु भयको छ ।





error: Content is protected !!