तलब काटेर बिपन्न बीरामीलाइ दिने एक डाक्टरको निर्णय

जाजरकोट  पुस १४,  जाजरकोट अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो तलबको पाँच प्रतिशत रकम आर्थिक रुपमा कमजोर तथा विपन्न बीरामीहरुका लागि खर्च गर्ने निर्णय गरेका छन् ।

bhupendraजाजरकोट जस्तो आर्थिक रुपमा विपन्न जिल्लाका बीरामीहरु गम्भीर रोग लाग्दा केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यले आफ्नो तलबको पाँच प्रतिशत रकम दिने जिल्ला अस्पताल जाजरकोटका डाक्टर भुपेन्द्र मल्लले बताए ।उनले आवश्यकता अनुसार यो रकम थप गर्न सकिने समेत बताएका छन् । पहिलो पल्ट तलब बुझेपछि उनले यो निर्णय गरेका हुन् ।

http://ekhabaronline





error: Content is protected !!