सामाजिक सदभाब सम्बन्धि अभिमुखिकरण

हेमन्त राज काफ्ले

पुस १३ वाँके । युएनडिपिको आयोजनामा आज नेपालगन्जको नेपालगन्ज बहुमुखी क्याम्पस र समाबेशी ईंग्लिश हाई स्कुल बस पार्कका विद्यार्थिहरुलाई सामाजीक सदभावमा युवाहरुको दायीत्वको विषयमा प्रक्षिक्षण दिइएको छ ।
स्नातक तहमा अध्यनरत नेपालगन्ज बहुमुखी क्याम्पस का ८९ जना विद्यार्थी र समाबेशी हाई स्कुलका कक्षा ९ र १० का ७२ जना विद्यार्थीहरुलाई सो विषयमा प्रशिक्षण दिइएको हो । पत्रकार जनक नेपालले सहजीकरण गर्नुभएको छ।










