खनाल को उपचार खर्च सहयोग।(भिडियाे सहित)

लक्ष्मण क्षेत्री ।
पुस १३, गोरखा न.पा ८टक्सार का २६बर्सिय शिव खनाल को ब्लड टयुमर का पोखरा को मनिपाल अस्पताल मा रहेका शिव खनाल को उपचार खर्च सहयोग भयको छ।
आर्थिक अबस्था कमजोर भयकै कारण उपचार हुन नसक्दा उनको अस्पताल समस्या भय संगै स्व्देश तथा बिदेश का सहयोगी मनहरु बाट आर्थिक रक्म सहयोग भयको छ।जसमा साजन गुरुङ ( कुबेत ) दस हजार, गोरखा सेवा समाज (साउदी अरब )चौतिस हजार आठ सय बयासी, पुनम गोर्खाली (साउदी अरब )सत्ताइस हजार आठ सय चौबिस, धुर्ब गुरुङ(नेपाल)पाँच हजार, राजेन्द्र सादा (मलेसिया) दुई हजार चौबिस, गरि एक लाख साथ सय पचास जम्मा भय संगै गोरखा घर भइ हाल अमेरिका मा रहेका हेम गुरुङ बाट थप गरि करिब एक लाख ८०हजार सहयोग भयको छ। साथै अन्य सहयोगी मनहरुको लागि सहयोग गर्न को बैंक खाता उपलब्ध भएको छ ।
302001975410 राष्ट्रिय बाणिज्य बैंक (सबिता बस्नेत )यश खाता मा सहयोगी गरिदिन समेत अपिल गरेका छन।जसमा सम्पर्क को लागि 9841535529 धुर्ब खनाल ।










