डौंरीकाडा मा भेला

सहदेव वस्नेत
जाजरकोट पुस १०
ने.क.पा. माओवादी केन्द्र जाजरकोटको भेरीमालीका नगरपालीका १ रीटापानी डौंरीकाडा मा भेला भइ ११ सदसीय पार्टी सेल कमीटी गठन गरीएको छ ।
पार्टी संंगठनलाइ वस्ती वस्ती सम्म पर्याउने लक्षका साथ जिल्ला व्यापी चलाइएको अभियान अन्तरगत आज हरी शीव प्रावी डौंरीकाडामा भएको ८२ जना पार्टी सदस्यहरुको भेलाले नैन वहादुर नेपालीको अध्यक्षतामा ११ सदसीय पार्टी सेल कमीटी गठन गरीएको हो । कमीटीको सचिव र कोषाध्यक्षमा क्रमशः सिद्धान्त विक र देवीचनारा रहनुभएको छ भने सदस्यहरुमा सदस्यहरुमा चन्द्र वहादुर तिरुवा,पुनी तीरुवा,रुपेस तिरुवा ,राजेस विक, सीता सुनार ससीला चनारा, अवी चनारा,प र दम वहादुर विक रहेका छन ।
पार्टी भेरीमालीका नगरपालीका वडा नं १ का इन्चार्ज भेजी रानाको प्रमुख अतिथ्यतामा सम्पन्ना भेलामा वडा नं १ का पार्टी संयोजक मधुकर वादी को विशेस उपस्थीती रहेको थीयो ।










