एमाले बाट १ दर्जन माओवादि केन्द्रमा प्रवेश

काँशिराम न्यौपाने
पुस ९ । यहाँको मजकोट गाविसमा नेकपा एमालेका एक दर्जन कार्यक्रता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र जाजरकोटले जानकारी दिएको छ ।

स्थानीय स्तरको समस्य भन्दा पनि व्यक्तिगत फाईदा लिने चलनले गर्दा आफुहरुले एमाले छोडेको उनीहरुले वताएका छन् । जाजरकोट जिल्लाको पश्चिम क्षेत्र रहेका विपन्न वस्थिहरूको फाईदा उठाउन खोजेको एमालेले जिल्ला स्तरिय नेताहरूले जिल्ला देखि गाउँ सम्मा आफ्नो अधिकार हावि गरि स्थानिय स्तरहरूको काम र कर्तव्यको जिम्मेवारी दिने र पाटिको विधान लाई उच्च सिरमाराखेर काम गरेको र पाटिको जिल्ला पाटि कमिटिवाट आफ्नो अधिकार प्रयोग गरेको विगतका फुस्या दलालहरूलाई अगालेको र योदान गरेका साथिको मुल्याङकन नगरी दलालहरूलाई पाटिमा ल्यायको र महिला दलित जनाजाति पिछडा वर्गहरूको र विकासका कामहरूको जिल्ला पाटिको निणय लाई राखेर स्थानिय पाटि कारेर्कताको माग विपरित आफुमुुखि विकास गरेको भन्दै कोर्ताङ गा वि स का एमाले गाऊ कमिटि अध्यक्ष प्रेम ब सिहं लगाएत कमिटिका सदस्यहरू ११ एमालेवाट पाटि परित्याग गरि माओवादी केन्द्र मा प्रवेश गरेका छन ।





error: Content is protected !!