भीरवाट खसेर मृत्यू

जाजरकोट, पुस, ७ । यहाँको गर्खाकोट गाविस वडा नं ५ का ४५ वर्षिय शोभित शाहीको भीरवाट लडेर वुधवार मृत्यू भएको छ ।

घर आउँदै गर्दारामेलाको भीरबाट खसेर घटनास्थलमै मृत्यू भएको स्थानीय गोरख विसीले जानकारी दिनुभयो । यो भीरमा वाटो निकै अपठ्यारो भएका कारण धेरै मानिसको लडेर मृत्यू भईसकेको स्थानीयले वताएका छन् ।





error: Content is protected !!