घाँस काट्ने क्रम्मा लडेर मृत्यू

जाजरकोट, पुस, ४ । यहाँको कार्किगाउँ २ का ४५ वर्षिय धनिसिंह ठकुरीको घाँस काट्दै गर्दा लडेर मृत्यू भएको छ । सोमवार विहान करिव १० वजे तर स्थानीय जंगलमा घाँस काट्दै गर्दा लडेर ठकुरीको मृत्यू भएको स्थानीय धनवहादुर रोकायले जानकारी दिनुभयो । धनिसिंहका तीन छोरी, दुई छोरा र श्रीमान् रहेका छन् ।





error: Content is protected !!