बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौं ः बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् । उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए । रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!