यस्तो बन्यो बालेन टीम, को–को बने मन्त्री (सूचीसहित)

काठमाडौँ । बालेन शाह (बालेन्द्र)नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । राष्ट्रपति कार्यालयमा शपथ लिने मन्त्रीहरुको सूची पुगेको छ । प्रधानमन्त्री बालेनसहित मन्त्रीहरुले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
बालेन शाह– प्रधानमन्त्री तथा रक्षा
स्वर्णिम वाग्ले–अर्थ
सुदन गुरुङ–गृह
शिशिर खनाल–परराष्ट्र
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल गनेश
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
श्रम, रोजगार– दीपक साह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी










