१०९ बर्षीय थापाले सामाजिक सुरक्षाभत्ता पाउन नविकरण

जाजरकोट , २० साउन ः छेडागाड नगरपालिका–४ का १०९ बर्षीया नरबहादुर थापाले सामाजिक सुरक्षा भत्ता  ( वृद्ध भत्ता ) पाउनका लागि वडा कार्यालयमा यो आर्थिक वर्षको विवरण नविकरण गरेका छन् । उनी वडा कार्यालयमा गएर नविकरण गरेका हुन् । नविकरण गरेपछि मात्र सामाजिक सुरक्षा भत्ता दिने नियम अनुसार सो काम गरिएको हो ।

 





error: Content is protected !!