जाजरकोटको पैंक केन्द्र विन्दु बनाएर ३ मिनेटको अन्तरमा लगातार दुई भूकम्प

जाजरकोट ः जाजरकोटको कुशे गाउँपालिकाको पैंक आसपास केन्द्र विन्दु बनाएर दुई वटा भूकम्प सुक्रबार बेलुकी गएको छ । पहिलो ८ बजे ७ मिनेटमा ५.२ म्याग्निच्युडको गएको भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो ।

त्यस्तै दोस्रो भूकम्प पनि पैंकलाई केन्द्र विन्दु बनाएर ५.५ म्याग्निच्युडको ८ बजेर १० मिनेटमा गएको उहाँले जानकारी दिनुभयो । हाल सम्मा मानबीय क्षतीको खवर भने आएको छैन ।





error: Content is protected !!