ज्यानको बाजी लगाएर तुइन मार्फत कर्णाली नदी वारपार गर्न बाध्य

मुगु र डोल्पा बीचमा रहेको कर्णाली नदीमा पुल नहुँदा यस क्षेत्रका स्थानीयबासीहरु ज्यानको बाजी लगाएर तुइन मार्फत कर्णाली नदी वारपार गर्न बाध्य भएका छन् । मृत्यु के हो भन्ने कुरा यहाँका स्थानीयबासीलाई मात्र थाहा भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!