उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा हिमपात

डोल्पा ः कात्तिक लागेसँगै उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा हिमपात हुन सुरु गरेको छ । यो आवको पहिलो हिमपात भएको गाउँपालिकाका प्मुख प्रशासकीय अधिकृत सुमन ढकालले बताए ।