दशैँ मनाउन घर फर्किरहेका भेडागोठाला (तस्विर)

हेमन्त केसी
सुर्खेत ः जाजरकोटको बारेकोट(४ चाखुरेपाटनबाट दशैँ मनाउन भेडा लिएर घर फर्किँदै गरेका बारेकोटमा स्थानीय गोठाला बाटोमा भेटिन्छन्। चाखुरे पाटन अर्थात् जाजरकोट , जुम्ला र डोल्पाको सिमानाबाट रुकुम पश्चिमसँग जोडिएको भेरी करिडोरसम्मा भेडागोठालाको उकाली/ ओराली चलिरहेको छ। भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा भेडाको बथान निकै मनमोहक देखिन्छ।
हेर्नुहोस् तस्विरः



