प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् ।





error: Content is protected !!