साविकको कर्णालीमा दिवाखाजामा रकम थप
सुर्खेत, १५ जेठ ः आगामी २०८१/८२ को बजेट भाषण मार्फत साविकका कर्णालीका पाँच जिल्लामा दिवा खाजा कार्यक्रममा थप बजेट उपलब्ध गराइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज बजेटा भाषण मार्फत उक्त कुरा बताएका हुन् ।