करेन्ट लागेर एक जनाकेा मृत्यु‚‚

सुर्खेत ‚कर्णाली प्रदेशकाे जुम्ला जिल्लामा करेन्ट लागेर एक जनाकेा ज्यान गएकाे छ। तातेापानि गाउँपालिका ४ गिडिखेाला गाउँका अन्दाजि ३५ ३६ बर्षका कालिप्रशाद उपाध्याकाे करेन्ट लागेर मृत्यु भएकाे हेा । साँझ करिब साढे ६ बजेतिर करेन्ट लागेकेा तातेापानि ४ का वडा अध्यक्ष अमर बहादुर रेाकायाले बताए । रेाकायाका अनुसार कालिप्रशाद गिडिखेालामा संचालित २ सय ३० किलेावाट क्षमताकेा जाल्पादेवी विधुत अायेाजनाका सस्थापक कार्यरत अपरेटर थिए । उपाध्याय विधुतकेा टान्सफर्मरमा झुन्डिएकाे अबस्थामा स्थानियले देखेपछि थाहाँ पाएकाे थियेा । तत्काल एम्बुलेन्स पठाइ उपचारका लागि सदरमुकामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटेामै मृत्यु भएकाे हेा ।





error: Content is protected !!