राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं, २१ फागुन । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।  सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक बिहीबार दिउँसो १ बजेर १७ मिननेटमा बस्नेगरी स्थगित गरिएको हो ।  सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि  बिहीबारसम्मका लागि स्थगित भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!