रूकुम अाठबिसकेाटमा सामाजिक सुरक्षा भत्ता हिनामिना

दिपेन्द्र शर्मा न्यौपाने
सुर्खेत फाल्गुन २०
अाठबिसकेाट नगरपालिका वडा न ६ मा सामाजिक सुरक्षा भत्ता हिनामिना गरेकेा स्थानीयले बताएका छन । स्थानीयका अनुसार अाठविसकेाट नगरपालिका वडा न ६ का वडा सचिव कृष्ण बहादुर थापाले मिति २०८० असार मसान्त सम्मकाे सामाजिक सुरक्षा भत्ता ल्याइ वडा कार्यालय बाट बुझाउने भनी सेाही वडाका कार्यालय सहयेागी चन्द्र बहादुर कामीलाइ सेाही सालकेा साउन महिनामा घरघरमा गएर समाजिक सुरक्षा भत्ता पाउने सबै खातावालाकेा चेक वडा कार्यालयमा गइ वडा सचिव लाइ बुझाउन लगाएकेा थियेा र नबुझाएमा अबदेखि भत्ता नपाइने भनी ताकेता गरेकेा स्थानिय बताउछन ।

सेाहि वडाकि रूपा खत्रि बताउछिन ।

मैले पनि वडामा गएर खाताकेा चेक सहिछाप गरि कार्यालयमा वडा सचिवलाइ बुझाएकेा ठिक साचेा हेा । तर कार्यालय सचिवले मेरेा चेक लिइ चेक सटाइ हालसम्म पनि मैले पाउनुपर्ने भत्ता पाएकेा छैन । उक्त भत्ता हिनामिना गरेकेा र पटक पटक सेाध खेाज गर्दा भेालि पर्सि भन्दै टार्दै झुलाइरहेकेा बताइन । उनि भन्छिन अहिले त झनै एक्कासि अाठविसकेाटमा रहेकेा प्रभु बैङ्रकमा पैसा चेारि भएकेाले भत्ता पाउन बैङकलाइ नै मुद्दा हाल्नुपर्ने नत्र भत्ता नपाउने कार्यालय सचिवले भनेकेा बताइन । त्यस्तै सेाहि वडाकि एकल महिला लाल कुमारि जैसि बताउछिन ।
हामिलाइ दिनु दुख दिएका छन कहिले अर्कै भन्छन कहिले के हामिलाइ न्याय चाहिएकेा छ हामि कहा जाने । यस्ताे गैरजीम्मेवारि कार्य गर्ने वडा सचिवलाइ तुरून्त पक्रिपक्राउ गरि निजले हालसम्म हिनामिना गरेकेा सबै भत्ता असुल उपर गरिदिन अनुराेध गरेकेा बताइन ।
त्यस्तै जेष्ट नागरिक लजित पुन बताउछन ।

यसअघि पनि भत्ता वितरण गर्दा पक्षपात गरेकेा ठगि गरेकेा समयमा भने कहिलै पनि नदिएकेा र हिनामिना गरि ठग्ने गरेकाेले सेा कुराकाे समेत छानवीन गरि यसमा सँलग्न सबै कर्मचारिलाइ कानुनकेा दायरामा ल्याइ देाषिलाइ हदैसम्माकेा कार्बाहि गर्न माग गरेका छन ।र हिनामिना भयकाे सबै भत्ता असुल उपर गरिदिन सहयेागका लागि बिभिन्न पत्राचार गरेकाे बताए ।

सामाजिक सुरक्षा भत्ता नपाएकाले उहाहरू सबैले येा निबेदन २०८०।११।०८ गते सेा वडामा दाँयाबाँया अाैलाछाप लगाइ खाता न र नाम सहित वडामा बुझाएकेा वडा अध्यक्षले बताएका छन ।

अाठविसकेाट नगरपालिकाका वडा अध्यक्ष धनेश्वर शर्मा बताउछन‚

२०८० साउन महिनामा वडा सचिवले सामाजिक सुरक्षा भत्ता लाभग्राहिबाट सक्कल चेक मागि चेकमा सहिछाप सबै गराइ लगेकेा बताए । र वडा अध्यक्षलाइ चाहिँ बृद्द तथा एकल महिलाहरूकेा सुरक्षा भत्ता कित खातामा छ या सचिवले ल्याएर वितरण गर्ने भन्ने प्राप्धान हेाला भन्ने लागेकेा बताए । र अध्यक्षले सेाहि वडाका लाभग्राहिलाइ सेाध्दा लाभग्राहिले हाम्रेा चेक सचिवले लिनुभएकेा छ एक दिन पैसा अाउछ भन्ने अासा थियेा अहिले सबै लाभग्राहि निरासामा परेकेा बताए । सेा वडामा जम्मा ४१ लाभग्राहिले निवेदन दिएका मध्ये १९ जनाले अहिले पाएकाे बताए । र सेा लाभग्राहिकाे सबै चेक गत भदाै १० गते साटिएकाे हेा । उहाका अनुसार बिचमा भुकम्पका कारण काम हुन नसकेकाे र असार मसान्त सम्म सबै पाइसकेकाे हेालान भन्ने लागेकाे र अाफुलाइ थाहा नभएकाे बताए । र साथै प्रभु बैँक का कर्मचारि निराजन शाहा ले पैसा हिनामिना गरि फरार भएकाे पनि बताए र सेा कर्मचारिले मासिक ५ प्रतिशतका दरले ब्याज दिन्छु भनि वडा सचिव र निराजनकेा मिलेामतेामा लाभग्राहिकेा पैसा बैँकमा ब्याजमा लगाएकाे बताए । र लाभग्राहिले गत फाल्गुन ६ गतेका दिनमा बैँकमा सबैकुरा बुझदा चेक साटिएकाे थाहा पाएपछि ८ गते वडामा भत्ता नपायका लाभग्राहिले भत्ता नपाएकाे निवेदन पेश गरेकाे बताए । अाफुले ति लाभग्राहिकाे निवेदन लिएर नगरपालिका जिल्ला प्रशासन लगाएत धैरै ठाउमा गएकाे पनि बताए । उहाले

नगरपालिकाका मेयर रवि केसिलाइ सेाध्दा रवि के सि ले वडा सचिव कृष्ण लाइ भन्नुभयेा मैले सबै लाभग्राहिकाे चेक हेरे ‚ त्यसमा लाभग्राहि अाफैले चेककेा अगाडि पछाडि सहिछाप लगाएका छन त्यसमा तिमिलाइ केहि हुदैन चिन्ता नलेउ तिम्लाइ मुद्दा लाग्दैन सक्छाै भने पैसा तिर अाफनेा छबि बचाउ भनेकेा अध्यक्षले बताए । त्यस्तै जिल्ला प्रशासन का सिडियेाले भन्नुभयेा हामि यसमा केहि पनि गर्न सक्दैनाै येा हामिले हेर्ने केस हेाइन हजुरहरूले जिल्ला प्रहरि कार्यालयमा दिनु भनेकेा बताए ।





error: Content is protected !!