भूकम्प प्रभावित सर्बसाधारणको घर घरमा राहत लिएर पुग्दै अध्यक्ष गिरी

जाजरकोट ः बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी भूकम्प पीडितका लागि आवश्यक सामग्री लिएर घर घरमा पुग्ने गरेका छन् । राहत सामग्री सबैले नपाएको गुनासो बढेपछि अध्यक्ष गिरी आफैँ घर घरमा पुगको हुन् ।



