कालेगाउँमा गाडी दुर्घटना हुदा २ जना घाईते

मोहन जगं शाही
जाजरकोट,कार्तिक २३ ः भेरी नगरपालिका -१ कालेगाउँमा गाडी दुर्घटना भएको हो । नेपालगंज बाट रिम्ना जादै गरेको लु२ख६७८९ नम्बरको फोर्स गाडी दुर्घटना भएको छ । उक्त गाडीमा चालकसहित जम्मा ९ जना सवार थिए । जस मध्य २ जना गम्भिर घाईते भएर जिल्ला अस्पताल जाजरकोटमा उपचार हुदै छन भने,बाँकि ७ जना सकुसल रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।





error: Content is protected !!