जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोट ः शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।





error: Content is protected !!