नलगाड नदीको खारामा सवारीसाधन चलाउन लाप्को प्रयोग(फोटोफिचर)

जाजरकोट , १ कात्तिक ः नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा ७ वर्ष देखि पुल निर्माण नभएपछि नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा काठको लाप्को निर्माण गरेर यातायातका साधन चलाउने प्रयास गरिदै ।
तस्विर ः मोहन जंग शाही



