केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

त्रिशुर ः केरलाको त्रिशुर जिल्लाको कनिमङ्गलम् नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।

त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिँदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन् । मन्त्री घटनास्थल पुगेर घटनाको जानकारी लिएका छन् ।

दुर्घटनाको कारण बारे अनुसन्धान भइरहरेको छ । एएनआई




सम्बन्धित समाचार


error: Content is protected !!