जाजरकोटका दुइ पालिकासँग सहुलियत कर्जाका लागि बाणिज्य बैंकसँग सम्झौता हुँदै

जाजरकोट ः राष्टिय बाणिज्य बैंक केन्द्रीय कार्यालय र जाजरकोटका दुइ पालिकाको बीचमा सहुलियत कर्जा लागू गर्नका लागि सम्झैता भएको छ । बैंकको केन्द्रीय कार्यालयमा जाजरकोटको नलगाड नगपालिका र छेडागाड नगरपालिकाले सहुलियकर्जाका विषयमा सहमती पत्रमा हस्ताक्षर हुने पुर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । मन्त्री सिंहले कर्जाका लागि लामो समय देखि छलफलमा रहनुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!