खाताको विवरण जिल्ला हुलाक कार्यालयबाट राष्ट्रिय बाणिज्य बैंक जाजरकोटलाइ हस्तान्तरण गरिदैँ

जाजरकोट , १५ साउन ः जिल्ला हुलाकमा खोलिएका २ हजार १५४ निक्षेप खाता , २ वटा कर्जा खाताको विवरण जिल्ला हुलाक कार्यालयबाट राष्ट्रिय बाणिज्य बैंक जाजरकोटलाइ हस्तान्तरण गरिदैँ । तस्बिर राष्ट्रिय बाणिज्य बैंक जाजरकोट





error: Content is protected !!