जो फूल रातिमा मात्र फूल्छ ?

दाङको घोराही उपमहानगरपालिका १५ न्यूरोडस्थित एक घरको कौसीमा सोमबार राति फूलेको ड्रागन फ्रुटको फूल । यो फूल रातिमा मात्र फूल्छ । त्यसैले यसलाई ‘रातकी रानी’ पनि भनिन्छ । तस्विर–रासस 




error: Content is protected !!