शिवालय गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरु

जाजरकोट ः एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा जाजरकोटको शिवालय गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरु । संघीयता पछि गाउँ ,गाउँमा नारी दिवस मनाउन सुरु गरिएको छ । महिलाहरुले आफ्नो हक , अधिकारको विषयमा खुलेरै बोल्ने मात्र होइन , अन्यय परेकालाई न्याय दिलाउन आफैँ पनि सक्रिय भएका छन् । तस्बिर- शिवालय गाउँपालिका










