दलित समुदायलाई मागमा आधारित बिभिन्न उपकरणहरु उपलब्ध गराएपछि

जाजरकोट,१५ फागुन ः शिवालय गाउँपालिकाले प्रत्येक वडाबाट दुइ जनाका दरले आर्थिक रुपमा पछि परी परम्परागत उपकरणबाट बिभिन्न भाँडा ,कुडा , हतियार निर्माण गरिरहेका दलित समुदायलाई मागमा आधारित बिभिन्न उपकरणहरु उपलब्ध गराएपछि तस्बिर लिदैँ । तस्बिर हेमन्त केसी










