जेब्रा क्रसिंङ बनाई संचालनमा ल्याइदै


जाजरकोट २१ माघ ः सडक डिभिजन कार्यालय चौरजहारी , जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयूक्त प्रयासमा जाजरकोट छेडा–खलंगा सडक खण्डका १२ स्थानहरुमा सवारी दुर्घटना न्यूनिकरण तथा सचेतनाका लागि जेब्रा क्रसिंङ बनाई संचालनमा ल्याइदै । तस्बिर ः जिल्ला प्रहरी कार्यालय , जाजरकोट





error: Content is protected !!