कर्णाली सभामुखमा कांग्रेसका खडक पोखरेल अस्विकृत
सुर्खेत ः नेपाली कांग्रेसको तर्फबाट खड्क पोखरेल कर्णाली प्रदेशसभाको सभामुख बनाइयो भनि गरेको प्रस्ताव अस्विकृत भएको छ । कुल प्रदेशसभा सदस्य संख्य मध्य बैठकमा ३८ जनाको सहभागिता रहेकोमा पोखरेलको पक्षमा १४ र विपक्षमा २४ भोट परेको छ । यो संगै कांग्रेसको प्रस्ताव अस्विकृत भएको छ । अब केही बेरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नन्दा गुरुङ को लाइ सभामुख बनाइयो भन्ने पक्ष र विपक्षमा मत विभाजनको कार्य चलिरहेको छ ।