लाप्को राखेर यातायातका साधनहरु सञ्चालन गर्न तयारी हुँदै

जाजरकोट ,१ पुस ः नलगाड नगरपालिका–५ र बारेकोट गाउँपलिका –८ को बीचमा रहेको नलगाड नदीमा ६ वर्ष देखि पक्की पुल निर्माण नभएपछि काठको लाप्को राखेर यातायातका साधनहरु सञ्चालन गर्न तयारी हुँदै ।





error: Content is protected !!