भेरी नगरपालिका–१३ कुदु

जाजरकोट , १९ मंसिर ः भेरी नगरपालिका–१३ कुदुमा विस्तारै आधुनिक घरहरु निर्माण कार्य सुरु भएको छ । भेरी करिडोरसँग मध्य पहाडी लोकमार्गको बीचमा कुदु गाउँ परेपछि आधुनिक घरहरु निर्माण कार्य तिब्र बनेको हो । तस्बिर हेमन्त केसी