तोरी ब्लक विकास कार्यक्रम सञ्चालन


जाजरकोट, १७ मंसिर ः नलगाड नगरपालिका–४ स्थित लहँमा तोरीको ब्लक क्षेत्रमा लगाएको तोरी । नगरपालिकाले तोरी ब्लक विकास कार्यक्रम सञ्चालन गरी आयतित तेल विस्थापित गर्न अभियान चलाएको छ । कृषि शाखा नलगाड नगरपालिका