जाजरकोट (क)मा कांग्रेसका सिंह विजयी

जाजरकोट , ७ कात्तिक ः नेपाली कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले जाजरकोट क्षेत्र नम्वर १ (क) प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । उहाँले १८हजार ५४३ भोट ल्याएर विजयी हुुनुभएको हो ।

नेकपा ( माओवादी केन्द्र) को समेत साथ पाएका सिंहले नेकपा एमालेका डम्वरबहादुर सिंहलाई पराजित गर्दै बिजयी हुनुभएको हो । डम्वरले ११ हजार४७० भोट प्राप्त गर्नुभएको छ ।





error: Content is protected !!