चुनावको मुखैमा मुड्केचुलामा एमालेलाई फेरी झड्का

डोल्पा ः मुड्केचुला गाउँपालिका ९ वडा कमिटिका अध्यक्ष सहित १७ जनाले नेकपा ( माओवादी केन्द्र )मा प्रवेश गरेका छन् । त्यहाँ आयोजित कार्यक्रममा उनीहरुले माओवादीम प्रवेश गरेको स्थानीयबासी मनीराम बुढाले जानकारी दिनुभयो । त्यस्तै १३ जनाले नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।





error: Content is protected !!