जुनिचाँदेको परालेमा सत्तागठबन्धनको संयूक्त प्रशिक्षण ( फोटो फिचर)

जाजरकोट ः सत्तागठबन्धनले आज जाजरकोटको जुनिचाँदे गाउँपालिकाको परालेमा संयूक्त कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर वस्नेत , प्रदेशसभा सदस्याका उम्मेदवार राजिवविक्रम शाह र अन्य केन्द्रीय स्तरका नेता देखि जिल्ला स्तरका नेताहरुको सहभागीता रहेको छ ।





error: Content is protected !!