भेरी करिडोरसँगै उपल्लो डोल्पाका सुन्दर दृश्यहरु

हेमन्त केसी
सुर्खेत ः भेरी करिडोर यात्रा गदै उपल्लो डोल्पा सम्मा पुग्दा दर्जनौ सुन्दर दृश्यहरु रहेका छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न जाने मुख्य ठाउँ बन्दै आएको छ । जाजरकोट , रुकुम पश्चिम हुँदै डोल्पा सम्माको गन्तव्य सबैको लागि रोजाइ बन्दै आएको छ । भेरी नदीको किनारै किनार भेरीको सुसावट अनि पहेलपुर धान झुलेको तस्बिरले सबैको मन प्रफुल्ल बनाउने गरेको छ ।



