झिलिमिली नेपालपोष्ट खबर । ८ कार्तिक २०७९, मंगलवार ०९:०३ मा प्रकाशित चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मिपुजाको साँझ देखिएको झिलिमिली काठमाडौँ चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मिपुजाको साँझ देखिएको झिलिमिली काठमाडौँ काठमाडौं,७ कात्तिक (रासस) : हिन्दुहरूको महान चाड तिहारमा लक्ष्मी पूजाको दिन हलनचोकबाट देखिएको झिलिमिली काठमाडौं उपत्यका । तस्बिर : चन्द्रकला क्षेत्री,रासस पोखरा महानगरपालिका-१८ लामागाउँ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा । तस्बिर: राधिका कँडेल, रासस पोखरा महानगरपालिका-१८ लामागाउँ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा । तस्बिर: राधिका कँडेल, रासस काठमाडौँ हलचोकबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ । । तस्बिर : चन्द्रकला क्षेत्री,रासस Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)