सत्तारुढ दलको छेडागाडमा कार्यक्रता भेला


जाजरकोट ः सत्तारुढ गठबन्धनकाद्धारा छेडागाड नगरपालिकाका आयोजित कार्यक्रता प्रशिक्षणमा सहभागी हुनुभएका नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत , नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाह लगाएतका नेताहरु । उक्त कार्यक्रममा सबै नेताहरुले सामुहिक रुपमा गठबन्धनले लक्ष्य अनुसारको काम गर्दै जाजरकोटको विकास निर्माणलाइ एक भएर काम गर्नुका साथै आसा र भरोसा भएका नेताहरु आफूसँग भएका बताएका थिए । पश्चिम क्षेत्रका सडक ,खानेपानी र विद्युत लगाएतका क्षेत्रमा भएका कामहरुको समेत जानकारी गराएको थियो ।





error: Content is protected !!