खड्गदेवी मावि टुनिबगरको अनुगमनका पछि सामुहिक तस्बिर खिचाउदै

जाजरकोट शिवालय गाउँपालिका ७ स्थित मतदान केन्द्र रहेको खड्गदेवी मावि टुनिबगरको अनुगमनका पछि सामुहिक तस्बिर खिचाउदै मुख्य निर्वाचन अधिकृत केशवराज चपाई , प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने लगाएतका कार्यालय प्रमुखहरु । तस्बिर जिल्ला निर्बाचन कार्याल ,जाजरकोट





error: Content is protected !!