ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

पूर्ण सार्की
डोल्पा ः डोल्पाको ठुलिभेरी नगरपालिका ५ कोरेआरु स्थित भर्खरै लु ४ त ६७०३ ट्र्याकटर दुर्घटना हुदा रुकुम पुर्ब सिस्ने गाउपालिका ४ का २४ का शेर बहदुर केसीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जुफालबाट ठुलिभेरी नगरपालिकाको वडा नम्बर ६ मा बिजुलिका पोल लगेर जाने क्रममा कोरेआरुमा ट्याक्टर दुर्घटना भएको थियो । २ जना घाइते अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।










