नलगाड ५ मा शालिक , सहिद स्तम्भ ( फोटो फिचर)

जाजरकोट ः विद्यालयको बार्षिक उत्सव बनाउने समयमा माओवादीको आरोपमा नलगाड नगरपालिका ५ स्थित गणेश प्राविमा तत्कालिन सरकारी पक्षको आक्रमणमा परी सर्वसाधारणको ज्यान गएको थियो । मृतक आफन्तको सम्झनामा शालिक , सहिद स्तम्भ निर्माण गरिएको नलगाड नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।









