कालीकोटमा एमाले प्रमुख, अध्यक्ष पदमा शुन्य

सुर्खेत , ११ जेठ ः पुर्वमुख्यमन्त्री तथा नेकपा ( माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाहीको जिल्ला कालीकोटमा नेकपा एमाले र एसले एक उपाध्यक्ष पदमा चित्त बुझाउनु परेको छ । नौ पालिका रहेको कालीकोटमा नेकपा (माओवादी केन्द्र) , नेपाली कांग्रेस र नेकपा ( एकीकृत समाजवादी) बचश्व राखेका छन् । दुइ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

माओवादीले कालीकोटले नौ पालिकामा
कालीका गाउँपालिकामा अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य
पचालझरना गाउँपालिका अध्यक्ष देब राज शाही
पलाता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाय
महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह
रास्कोट नगरपालिका धर्म राज शाही
खाँडाचक्र नगरपालिका उपमेयर ः गणेश बहादुर शाही
नरहरिनाथ गाउँपालिका उपाध्यक्ष ः कमल कुमार शाह
पचालझरना गाउँपालिका उपाध्यक्ष ः अल्कीना बम
पलाता गाउँपालिका उपाध्यक्ष ः अलै पुरा जैशी

नेपाली कांग्रेस
तिलागुफा नगरपालिका मेयरमा शंकर प्रसाद उपाध्याय
नरहरिनाथ गाउँपालिका अध्यक्ष ः नगेन्द्र वहादुर विष्ट
शुभ कालीका गाउँपालिका उपाध्यक्ष ः धर्मकला शाही
नेकपा एमाले
तिलागुफा नगरपालिका उपाध्यक्षमा महेन्द्र बहादुर शाही
सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष ः पार्वती सिंह(संज्याल)

स्वतन्त्र
खाँडाचक्र नगरपालिका अध्यक्ष कमल बहादुर शाही
सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सी.
नेकपा ( एकीकृत समाजवादी)
रास्कोट नगरपालिका उपप्रमुख मनि राज बराल





error: Content is protected !!