सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ ः सरकारले आज (मंगलबार) आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागयमा केन्द्रत हुने बताइएको छ ।

सरकारले मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ।





error: Content is protected !!