केही वेरमा गठबन्धनको भागबण्डा बारे जानकारी आउदै

सुर्खेत ः लगातारको बैठक पछि केही बेरमा सत्तागठबन्धनको भागबण्डा बारे नतिजा सार्वजानिक हुने भएको छ । नेकपा ( माओवादी केन्द्र ) कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कम्तिमा एक घण्टा भित्र समझदारी पत्र सार्वजनिक हुने छ ।










